arrow

एनएमबी बैंकको ब्रान्ड एम्बेसडर पल शाह नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
NMB-pal.jpg

काठमाडौँ । एनएमबी बैंकले ब्रान्ड एम्बेसडरका रुपमा अभिनेता पल शाहलाई नियुक्त गरेको छ । आइतबार बैंकले एक प्रेस वक्तव्य जारी गर्दै पल शाहसँग दिपक्षीय समझदारी भएर ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी दिएको हो ।

अभिनेता शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। यस्तै शाहले एनएमबी बैंको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा खुसी लागेको एवं आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने बताएका छन् । एनएमबी बैंकले देशैभर १८१ शाखा, १३७ एटीएम र ९ वटा वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ