arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौं ४ मा होडाको प्यानल नै विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-kathmandu-4ka-hoda.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘क’ को अधिवेशनबाट विमलकुमार होडा नेतृत्वमा आएका छन् । शुक्रबार भएको अधिवेशनबाट होडाको प्यानल नै विजयी भएको हो । 

हाडाको प्यानल नै विजयी भएको हो । दुई प्यानल खडा भएको उक्त प्रदेश क मा दिनेश मालीको प्यानल नै पराजित भएको हो । सभापतिमा होडाले ३० मत अन्तरले मालीलाई पराजित गरेका हुन् ।

होडाले ७६ मत प्राप्त गरे भने मालीले ४६ मतमात्र ल्याए । त्यस्तै उपसभापतिद्धयमा राजनराज थापा र भोला थापा विजयी भए । सचिवद्धयमा सुजन संगत र गोपालप्रसाद आचार्य विजयी भए । 

त्यस्तै सहसचिवद्धयमा रुपा क्षेत्री र विद्या ढुङ्गाना विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ