arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौं ५ ‘क’ मा डङ्गोलको नेतृत्व 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-kathmandu-5ka-dang.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ५ प्रदेश ‘क’ को अधिवेशनले रमेश डङ्गोललाई नेतृत्वमा चयन गरेको छ । 

शुक्रबार भएको अधिवेशनमा वडाध्यक्षसमेत रहेका डङ्गोलले सभापतिमा प्रत्यासी भैरव सापकोटालाई पराजित गरे । डङ्गोलले सापकोटालाई नौ मतले पछि पारे । 

सापकोटा साविक सभापति हुन् । सभापति बाहेक अन्य सबै पद सर्वसम्मत चयन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ