नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क) मा नरबहादुर मोक्तान विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
1.1k
Shares
मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं.१ (क) प्रदेश समितिको सभापतमिा नरबहादुर मोक्तान विजयी भएका छन् ।
सर्वसम्मतिको प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो । निर्वाचनमा प्रतिस्पर्धी अर्जुन तुम्रोक र बिरवल थापालाई हराउँदै मोक्तान सभापति बनेका हुन् । अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ ।
विजयी सभापति मोक्तानलाई क्षेत्रिय सभापति खड्ग फागोको समर्थन रहेको थियो ।