arrow

कांग्रेस कास्की १ ख को सभापतिमा कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Krishna Koirala.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (ख) को सभापतिमा कृष्णप्रसाद कोइराला विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानबाट कोइराला सभापतिमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि सभापति भएर काम गरेका थिए।

पार्टीको उपसभापतिमा विकास गुरुङ, बिष्णुप्रसाद बराल, सचिवमा कृतिवल्लव त्रिपाठी, इ. महेश कार्की, सहसचिवमा रामकुमारी पौडेल र महेन्द्र गुरुङ रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ