arrow

कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ सदस्य मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention11111.jpg

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन गरेको छ ।

आर्थिक समितिका संयोजक एवं सुचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकार नियुक्त गरेका हुन् ।

कार्कीको संयोजकत्वमा गठित समितिमा उमेश श्रेष्ठ, दिपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुगंटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे सदस्यमा नियुक्त भएका छन् ।

त्यस्तै सल्लाहकारहरुमा दिपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङलाई नियुक्त गरिएको छ । 



नयाँ