कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । थापाले दुई सय १० मत ल्याए ।
सभापतिका अर्का उम्मेदवार विश्वराज तुलाधरले एक सय ८५ मत पाएको मतदान प्राप्त गरे ।
त्यस्तै सचिबमा उत्तमकु थापा दुई सय सात र जगतबहादुर महर्जन एक सय ९२ मत ल्याएर विजयी भए । सहसचिव सुन्दरकृष्ण महर्जन दुई सय १६ र राजु बस्नेत एक सय ९४ मतसहित विजयी भए ।