arrow

नवलपुरका ३ गाउँपालिका अध्यक्षहरू महाधिवेशन प्रतिनिधिमा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
nawalpur-3-canided.jpg

कावासोती । नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 

मङ्गलवार सम्पन्न भएको निर्वाचनमा जिल्लाको हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवी पाण्डे , बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।

पाण्डेले खस आर्य महिला कोटा, रानाले आदिवासी जनजाति कोटा र जिसीले खुल्ला कोटामा प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ