arrow

कांग्रेस महाधिवेशनः कास्की जिल्ला सदस्यमा कोइराला, शर्मा र कार्की निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
bijay-sita-bishnu.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको जिल्ला सदस्यमा तीन जना महिला निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत बिहीबार उम्मेदवारी मनोनयन गराएका तीनै जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेमा विजयालक्ष्मी कोइराला, सीता शर्मा र विष्णु कार्की छन् । कोइराला र शर्मा पोखरा-५ र कार्की पोखरा-१३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ