arrow

कांग्रेस नेता कृष्ण केसीद्धारा प्रदेश महामन्त्रीमा उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
Krishna kc.jpg

पोखरा । नेपाली कांग्रेस नेता एवं कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसीले गण्डकी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिवेशन यहि मंसिर १६ र १७ गते हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ