arrow
ADVERTISEMENT

रोकियो कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
congress-14th-general-convention22252.jpg

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको छ ।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ