arrow

सभापतिको उम्मेदवार बन्न ९१ हजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
congress-14th-general-convention1117.jpg

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने भएको छ । 

उम्मेदवारी दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ । 

आजखेखि कांग्रेसको प्रदेश अधिवेशन शुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ