- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्वास्थ्य समितिले पूर्णता पाएको छ । केन्द्रीय कार्यसमितिको कार्तिक २८ गतेको बैठकले पार्टीको १४ औंं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित ‘१४ औं महाधिवेशन स्वास्थ्य समिति’ लाई पूर्णता दिइएको हो ।
बस्नेत संयोजकत्वको समितिमा थप २६ सदस्य रहेका छन् । जसमा कांग्रेस केन्द्रीय सदस्यहरु चार जना, ११ जना चिकित्सक र बाँकी अन्य रहेका छन् ।
यी हुन् सदस्यहरु–
१. सदस्य — केन्द्रीय सदस्य श्री देवेन्द्रराज कँडेल
२. सदस्य — केन्द्रीय सदस्य श्री मंगलप्रसाद थारु
३. सदस्य — केन्द्रीय सदस्य श्री विष्णुविक्रम थापा
४. सदस्य — केन्द्रीय सदस्य डा. टि.एन. योगी
५. सदस्य — डा. लोचन कार्की
६. सदस्य — डा. बद्री रिजाल
७. सदस्य — डा. मुक्तिराम श्रेष्ठ
८. सदस्य — डा. अञ्जनीकुमार झा
९. सदस्य — डा. केदारनरसिंह के.सी.
१०. सदस्य — डा. भुपेन्द्रकुमार बस्नेत
११. सदस्य — डा. सुरेन्द्र देउवा
१२. सदस्य — डा. मनबहादुर के.सी.
१३. सदस्य — डा. शिव श्रेष्ठ
१४. सदस्य — डा. अनिल कार्की
१५. सदस्य — श्री रामजी घिमिरे
१६. सदस्य — श्री धनप्रसाद पौडेल
१७. सदस्य — श्री जानकी के.सी.
१८. सदस्य — श्री रामचन्द्र अधिकारी
१९. सदस्य — श्री रमिला चौलागाई
२०. सदस्य — श्री रामजी पन्त (मुकेश)
२१. सदस्य — श्री पासाङ्ग नुर्वु शेर्पा
२२. सदस्य — श्री मसिना खड्का भण्डारी
२३. सदस्य — श्री कृष्णबहादुर तामाङ (समीर)
२४. सदस्य — श्री राजीवजंग बस्नेत
२५. सदस्य — श्री रोशनी के.सी.
२६. सदस्य — डा. दिपेन्द्र पराजुली