arrow

महिला संघकी सभापति कोपिला रानाभाट कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
Kopila Ranabhat.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीकी महिला नेतृ कोपिला रानाभाट पार्टीको प्रदेश महिला सहमहामन्त्रीमा विजयी भएकी  छिन् ।

उनी पार्टीको गण्डकी प्रदेशको महिला सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । नेपाल महिला संघ कास्कीकी सभापतिसमेत रहेकी रानाभाटले प्रतिस्पर्धी ओमकला गौतमलाई पराजित गर्दै विजयी भएकी हुन् ।

रानाभाटले ५९२ र गौतमले ५१४ मत प्राप्त गरिन् । रानाभाट सभापति शुक्रराज शर्मा प्यानलबाट विजयी भएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ