arrow

निराकार श्रेष्ठ र मोहनबाबु खड्का नाडाको सदस्यमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
Nirakar-mohanbabu.jpg

पोखरा । अटोमोवाइल्स डिलर एशोसिएशन अफ नेपाल (नाडा) को सदस्यमा पोखराका दुई व्यवसायी निर्वाचित भएका छन् । जसमा निराकार श्रेष्ठ र मोहनबाबु खड्का रहेका छन् । 

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठ निर्वाचनबाट सदस्यमा विजयी भएका हुन् भने खड्का संस्थागत सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

श्रेष्ठ अध्यक्ष ध्रुव थापा समूहबाट चुनाव लडेका थिए । उनी १३ सय ६४ मत ल्याएर विजयी भएका हुन् । 

नाडाको अध्यक्षमा पोखराकै ध्रव थापा १४ सय १३ मत प्राप्त गर्दै विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ