arrow

डा. शशांक कोइरालाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मदवारी दिने भनी प्रचारप्रसार गरे पनि संस्थापन इतरमा साझा उम्मेदवार नहुने भएपछि उनी दावेदारीको होडबाट बाहिरिएका थिए । 

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र शशांक निश्चल र निष्कलंक राजनीति गर्दै आइरहेका छन् । उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ