arrow

शेखर कोइराला आइपुगे चुनावी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
shekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि हुन लागेको दोश्रो चरणको मतदानका लागि सभापतिका उम्मेदवार डा शेखर कोइराला मतदान स्थलमा आइपुगेका छन् ।

पाँच सभापतिका उम्मेदवारमध्ये एक जनाले पनि बहुमत नपुर्‍याएपछि दोश्रो चरणको निर्वाचन हुने भएको हो । दोश्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

सभापतिका उम्मेदवार डा कोइरालाले दोश्रो चरणको मतदानबाट आफू विजयी हुने दाबी गरेका छन् ।

भृकुटीमण्डपमा सभापति चयनका लागि दोश्रो चरणको मतदान हुँदैछ।

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ