arrow

देउवालाई नेपालको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
madhav kumar-nepal0.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् । 

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ