arrow

उपसभापतिको मतगणना जारी, को अगाडि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
vice-president-candidates-1211.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् । 

१४ सय मत गन्दा धनराज गुरुङले ५८८ मत ल्याएका छन् । पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् । 

डा. चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् । 

विजयकुमार गच्छदारले ५०० मत ल्याएका छन् । 

सुजाता कोइरालाले १३८ मत ल्याएकी छिन् । 

महेश आचार्यले १३० मत ल्याएका छन् । 

दिव्यश्वरी शाहले ३५ मत ल्याएकी छिन् । 

गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् । 

सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् । 

महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ