arrow

कांग्रेस रुपान्तरणको मुद्दामा गगन र विश्वप्रकाशको साथमा छु: प्रदिप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
pradip-poudel3.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कांग्रेस रुपान्तरणको मुद्दामा आफू अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारबाट पराजित भएपछि विजयी हुने गगन थापा र विश्वप्रकाश शर्माले उठाएका मुद्दामा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका हुन् ।

आफूलाई मतदान गर्ने प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै पौडेलले प्राप्त परिणामलेकांग्रेसको गतिशीलता खोजी रहेका लाखौं कार्यकर्ता र आम जनताका लागि नयाँ इतिहास निर्माण गर्ने अवसर मिलेको पनि बताएका छन् । उनले कांग्रेसलाई अझै गतिशिल, वैचारिक र सांगठनिक रुपमा अझै सशक्त बनाउन केन्द्रित हुनुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ