arrow

कांग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ मन्सुरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
farmullaha-shekh.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मुस्लिम समूहतर्फको जारी मतगणनामा फरमुल्लाह मन्सुरले अग्रता बनाएका छन् ।

१९ सय मतगणना हुँदा मन्सुरको १ हजार २९ र शेख वकिलको ८ सय २९ मत पुगेको छ।

मन्सुर शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका थिए भने वकिल डा. शेखर कोइराला समूहका उम्मेदवार हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ