arrow

सहमहामन्त्रीको मधेसीतर्फ महेन्द्रको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
sahamahamantri-madhesi.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदतर्फको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा जारी छ।

जारी मतगणनामा मधेसी समूहतर्फ २० सय २५ मत गणना भइसकेको छ। जसमा महेन्द्र यादवले १ हजार ६,  रामकृष्ण यादवले ७ सय ३६ र रञ्जित कर्णले २ सय ५८ मत पाएका छन् ।

महेन्द्र संस्थापनतर्फका उम्मेदवार हुन् । रामकृष्ण डा. शेखर कोइराला पक्षका हुन् भने कर्ण स्वतन्त्रतर्फका उम्मेदवार हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ