arrow

सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
sahamahamantri-pichada.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले सहमहामन्त्रीरुको गणना भइरहेको छ । सोही क्रममा पिछडिएको क्षेत्रको मतगणनामा बद्री पाण्डेले अग्रतालाई फराकिलो पार्दै गएका छन् । ३०१२ मत गणना हुँदा पाण्डेले १४ सय ६५ मत ल्याएका छन् । 

त्यस्तै जीवनबहादुर शाहीले १४ सय २३ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी चेतराज बजाल निकै पछाडि छन् । 

पाण्डे शेखर कोइराला समूहका हुन् । मुख्यमन्त्रीसमेत रहेका शाही संस्थापन समूहका हुन् । बजाल विमलेन्द्र निधी समूहका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ