- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले उधौली पर्व र योमरी पून्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।