arrow

३५ केन्द्रीय सदस्यको अन्तिम नतिजा आयो(हेर्नुहोस सूची)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
vote-congress9.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि भएको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले हिजोशनिबार विहानदेखि शुरु भएको केन्द्रीय सदस्यको गणनाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

जसमध्ये डा.शशांक कोइरालाले सर्वाधिक मत ल्याएका छन् । दोस्रो स्थानमा एनपी साउद र तेस्रोमा बालकृष्ण खाँणले बढी मत पाएर विजयी भएका छन् । ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको थियो । प्रतिस्पर्धाबाट ६४ जना बाहिरिएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ