arrow

अपाङ्गता खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
madan-krishna-shrestha-congress-cm.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अपाङ्गता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनाबाट श्रेष्ठ सर्वाधिक मतसहित विजयी भएका हुन् । 

उनले १६ सय ४० मत ल्याए । १२ जनाबीच भिडन्त भएकामा श्रेष्ठका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत पाए । अन्यले पाँच सय मत पनि कटाउन सकेनन् ।

यस्तो छ अन्तिम परिणम–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ