arrow

मधेसी महिला केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
congress-vote-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मधेसी महिलातर्फको केन्द्रीय सदस्यका चार वटै पदमा संस्थापन पक्ष विजयी भएको छ । आज दिउँसो सम्पन्न मतगणनाको परिणाम अनुसार मधेसी महिलातर्फको चार वटै पदमा देउवा पक्षले क्लिन स्विप गरेको हो । 

महिलातर्फ मुक्ताकुमारी यादव ३९ सय ६९, मिनाक्षी झा ३ हजार १२, मञ्जुकुमारी यादव २८ सय ८३ र नागिना यादव २८ सय ४६ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनीहरु सबै देउवा समूहबाट उम्मेदवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ