arrow

काँग्रेस महाधिवेशन : थारु खुलातर्फ रामजनम र योगेन्द्र विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
nepali-congress-flag-tree00.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेस थारु खुला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको मङ्गलवार साँझ सार्वजनिक मत परिणाम अनुसार थारु खुला केन्द्रीय सदस्यतर्फ रामजनम चौधरी २५०३ र योगेन्द्र चौधरी २१९८ मतका साथ विजयी भएका छन्।

जम्मा खसेको ४६५१ मत मध्ये ४८ मत बदर भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ