arrow

प्रदेश २ मा मतगणना जारी : ११ सय मत गणना हुँदा यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
congres-pradesh-2.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।

सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सह महामन्त्री पदको गणना भइरहेको छ । अपरान्ह ३ बजेसम्म ११ सय मत गणना भइसकेको छ । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो।

उपसभापती
चन्द्रशेखर यादव ४९६
धनलाल ठोकर ३९७
बिनोद कुमार खनाल ४४५
बिरेन्द्र प्रसाद सिंह ५८०
रामआधार प्रसाद यादव ९५

महामन्त्री
उपेद्र कुमार यादव ५४८
नरेश कुमार यादव ४७९
बिनोद चौधरी ११७
बृहस्पति कृष्ण श्रेष्ठ ४३२
हरेश प्रसाद महतो ४२७

सहमहामन्त्री खुल्ला
अरबिन्द अमात्य १३३
जय नारायण प्रसाद यादव ४५५
नारायण चौधरी ३७२
परशुराम चौधरी ४७४
बिनोद कुमार यादव ४०१
रामनारायण महासेठ ६३

सहमहामन्त्री महिला
बिन्दु कुमारी यादव ४९८
भिमा देवी शर्मा ३१२
रीता यादव ९५
रेखा देवी महरान ४३
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ