arrow

प्रदेश २ मा मतगणना

१४ सय ९७ मत गणना हुँदा यस्तो छ परिणाम

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
jankpur-election-vote.PNG

धनुषा । बिहीबार सम्पन्न नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनको मतगणना धमाधम भइरहेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको साँझ ६ बजेसम्ममा १४ सय मतगणना भइसकेको छ । 

मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सह महामन्त्री, सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।

उपसभापति
चन्द्रशेखर यादव–७११
धनलाल ठोकर–५१८
विनोद कुमार खनाल–५८४
वीरेन्द्र प्रसाद सिंह – ८०२
राधा प्र यादव– ९६

महामन्त्री
उपेन्द्र कुमार यादव– ७५९
नरेश यादव– ६३०
विनोद चौधरि– १५७
बृहस्पति श्रेष्ठ – ५८४
हरेश प्र महतो–५७५

सह महामन्त्री
अरविन्द अमात्य –१८३
जय नारायण प्र यादव–६५१
नारायण चौधरि–४९२
प्रशुराम चौधरि– ६५२
विनोद कुमार यादव–५४८
रामनारायण महासेठ–८४

सह महामन्त्री महिला
बिन्दु कुमारी यादव– ६०१
भिमादेबि शर्मा – ४२२
रिता यादव– १२४
रेखादेवी महरान–६४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ