- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अल्माटी, काजाकिस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी "सीमित" अवधिको लागि मात्र रहने बताएका छन् ।
"सीएसटीओ शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ- र म यो कुरामा जोड दिन चाहन्छु । त्यो सीमित अवधिको लागि मात्र हो," पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताएका छन् ।