arrow

क्यान एन्फोटेक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
can-federation.jpg

काठमाडौं । २७ औं क्यान इन्फोटेक स्थगित भएको छ । सरकारले कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सार्वजनिक स्थलमा धेरैको संख्यामा भेला हुन नपाउने नियम लगाएसँगै क्यान इन्फोटेक अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

क्यानको २७ औं संस्करण यही माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ