arrow

देवघाट मेला स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
devghat.jpg

चितवन । पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि नहुने भएको छ । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि मेला गर्न रोक लगाइएको हो ।

कोभिडकै कारण अघिल्लो वर्ष पनि मेला हुन सकेको थिएन । जिल्ला प्रशासन कार्यालयले चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो ।

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ