- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिड संक्रमण बढ्दै गएकोले हिउँदे विदा कट्टी हुने गरि विद्यालय बन्द गर्न सबै निर्देशन दिइएको हो ।
नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट न्यूनतम मापदण्ड पालना गरि परीक्षा सञ्चालन र खोप अभियान निरन्तर रहने गरी विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्देशन दिइएको थियो ।
सोही निर्देशनलाई आधार मान्दै व्यास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले निर्देशन जारी गर्दै निद्यालय बन्द गर्न सुचित गराएका हुन् ।