arrow

भूमि आयोग कास्कीमा पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
Ganga Pokhrel.jpg

पोखरा । भूमि आयोग कास्कीको अध्यक्षमा माओवादी केन्द्रका नेता गंगा पोखरेल नियुक्त भएका छन् । हालैको मन्त्रिपरिषद् बैठकले कास्कीसहित २८ वटा जिल्लाका भूमि आयोगमा अध्यक्ष नियुक्त गर्नेक्रममा कास्कीमा पोखरेललाई नियुक्त गरेको हो । 

कास्कीका अध्यक्ष पोखरेल पोखरा-१७ निवासी हुन् । उनी माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीमा छन् । 

आयोगलाई सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई लालपूर्जा वितरण गर्ने जिम्मेवारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ