arrow

विश्वप्रकाशसहित सपरिवारमा कोरोना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
bishwa-prakash.jpg

काठमाडौं । नेपालमा कोभिड-१९ सङ्क्रमण बढिरहेको समय नेताहरू पनि अछुतो रहन सकेका छैनन् । 

माओवादी अध्यक्ष प्रचण्डसहित सरकारका मन्त्री पनि कोरोनाको तेस्रो लहरमा संक्रमित बनेका छन् । 

यससँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सङ्क्रमण भएको छ । शर्मासहित सपरिवारलाई सङ्क्रमण पुष्टि भएको छ । 

शर्माले मेडिसिटी अस्पतालमा कोरोना परीक्षण गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ