arrow

भाइको अवस्था देखेर भावुक हुँदै रुन्थे सनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
Dharmendra_2.jpg

 पछिल्लो १० वर्षदेखि चलचित्रको खोजीमा रहे पनि निर्माताले उनलाई लिन चाहेका थिएनन् । सोही कारण उनी डिप्रेसनको शिकार पनि भएका थिए ।  दाजु सनी देवलले अन्तर्वार्ता दिँदा बबीसँग जोडिएको प्रश्न सुनेर भावुक हुँदै रुन्थे।

१० वर्षदेखि बबीले चलचित्र नपाएकोमाथि  सनीले भनेका थिए 'हाम्रो परिवार निकै बलियो छ हामी सबै एक साथ छौँ ।  जब कसैलाई समस्या हुन्छ तब नरमाइलो लाग्छ ।' बबीले सन् २०१३ मा रिलिज भएको चलचित्र  'सिंह साहब द ग्रेट' मा अभिनय गरेका थिए । तर यसमा पनि उनको खास भूमिका थिएन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ