arrow

बेलायतको राजदूत बने ज्ञानचन्द्र आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
gyanchandra-acharya.jpg

काठमाडौं । संयुक्त अधिराज्यका लागि ज्ञानचन्द्र आचार्य राजदूत नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई बेलायतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् । 

राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ