arrow

चौतारीको महाधिवेशन फागुन २७ र २८ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
press-chautari.jpg
फाइल तस्बिर

काठमाडौं ।  प्रेस चौतारी नेपालको आज काठमाडौंमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । 

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ