फ्रान्सका ओलम्पियन जिम्न्यास्टको यसरी भाँचियो खुट्टा
हाम्रा कुरा
प्रकाशित २०७३ साउन २३ आइतबार
1.2k
Shares
एजेन्सी। फ्रान्सका जिम्न्यास्टीक खेलाडी समिर आइत सईदको खुट्टा भाँचिएको छ । समिर रियो ओलम्पिक पुरुषतर्फको प्रतिस्पर्धाको क्रममा खुट्टा भाँचिएको हो ।
उनको बाँया खुट्टा भाँचिएको छ । प्रतिस्पर्धाको क्रममा भल्टबाट फोल्ड गरेर जमिनमा आउदा उनको बाँया खुट्टा ठोक्किएर भाचियो हो । समिर सन् २०१३ का स्वर्ण विजेता हुन् ।