arrow

आइतवार गल्याङ्‌मा सार्वजनिक बिदा 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ फागुन १२ बिहिबार
galang.JPG

स्याङ्जा । आइतवार मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । 

स्याङ्जाको गल्याङ् नगरपालिकाले आइतबार राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको हो । 

गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले जारी गरेको सार्वजनिक बिदा सम्बन्धी सूचनामा फागुन १५ गते मगर दिवसको अवसरमा नगर भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्था एवम् सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ