arrow

शताब्दी पुरुष जोडीको ८३ वर्षे वैवाहिक वर्षगाँठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
satyamohan-joshi-radhadevi-joshi.jpg

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीले बुधबार ८३ औं वैवाहिक वर्षगाँठ मनाएका छन् । एक सय दुई वर्षमा चलिरहेका वाङ्गमय व्यक्तित्व जोशी र राधादेवी जोशी विवाहबन्धनमा बाँधिएको बुधबार ८३ वर्ष भएको हो । 

राधादेवी स्वस्थ्य छिन् । सत्यमोहन पनि एक सय दुई वर्षसम्म स्वस्थ्य छन् । कहिलेकाहिँ अस्पतालको बसाई बस्नु परे पनि उनी फुर्तिला छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ