arrow

पललाई थप १२ दिन थुनामा राख्न अनुमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
paul-shah.jpg
तस्बिर– फाइल

तनहुँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । 

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरीमा पुगेर गिरफ्तारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ