arrow

जसपाको बैठक जारी : उपेन्द्र र बाबुरामले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
babu-ram-upendra-yadav.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । दुई दिन चल्ने बैठकको दोस्रो दिन सोमबार पनि कालिका स्थानस्थित एक पार्टी प्यालेसमा जारी रहेको छ ।

बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुनेछ । बैठक आज सक्ने तयारी छ। 

केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जवाफ दिने कार्यक्रम रहेको छ । 

नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ