arrow

काठमाडौंको होली तस्बिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
holi.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार होली अर्थात् फागू पूर्णिमा मनाइएको छ । आपसमा रङ दलेर खुशियाली साटासाट गर्दै मनाइने होलीमा यस वर्ष काठमाडौं उपत्यकाको बसन्तपुर दरबारक्षेत्र भरीभराउ देखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्षमा होली रौनकका साथ नमनाइए पनि यस वर्ष भने होलीमा ठूलो संख्याको उपस्थिती देखिएको हो ।

बसन्तपुर दरबार क्षेत्रमा नेपाल प्रहरीले समेत स्टेजसहितको नाच एवं अन्य नाचका कार्यक्रमसँगै मानिसहरुले एकआपसमा रंग दलेर होली मनाएका छन् ।

हेर्नुहोस् तस्बीरहरु:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ