arrow

कुवामा डुबेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
death-1618215084.jpg

पोखरा । तनहुँमा कुवामा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ३ माझकोट पिपल भञ्ज्याङकी ४६ वर्षीय यमकुमारी थापा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार थापा कुवामा डुवेको अवस्थामा फेला परेकी हुन् ।

डिएसपी खड्काका अनुसार थापाको शवलाई भिमाद स्वास्थ्य चौकीमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ