arrow

जिफण्ट पोखरा महानगरमा सूर्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
Surya prasad Upadhyay.jpg

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पोखरा महानगर कमिटीको अध्यक्ष सूर्यप्रसाद उपाध्याय चयन भएका छन् ।

कमिटीको शनिबार सम्पन्न प्रथम अधिवेशनले उपाध्यायलाई अध्यक्षमा चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा रामकृष्ण तिमल्सिना, सचिवमा भेषराज अधिकारी र सहसचिवमा मधु तिमल्सिना रहेका छन् ।

यस्तै, कार्यसमिति सदस्यमा दिप्चल बराल, दुर्गा केसी, ध्रुव छत्कुली, दुर्गा भुजेल, विजय पतलानी, निरोज केसी, गममाया तिलिजा, कल्पना आचार्य, पवित्रा लामिछाने, विष्णु गिरी, सूर्यराज रञ्जित, रामबहादुर थापा, चन्द्र तामाङ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ