arrow

'केही मन्त्रालय हेरफेर हुने सम्भावना छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
prachanda-final-action.JPG

जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका छन् ।  जनकपुर पुगेका प्रचण्डले केही नयाँ मन्त्री आउने सम्भावना रहेको बताए ।

प्रचण्डले भने “मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रूपमा टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।

अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक र रेलसम्बन्धी विधेयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ