- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा आवश्यकता खोलेको छ ।
खुला प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नका लागि कानून र ट्राभल एण्ड टुरिज्म विषयमा समान २–२ जनाको आवश्यकता मागेको हो ।
करार अवधि एक वर्ष रहेको र कार्यसम्पादनका आधारमा थप गर्न सकिने आजको गोरखापत्र दैनिकमा आवश्यकता मागिएको हो ।
त्यस्तै भोट बौद्ध अध्ययन र बौद्ध अध्ययन विषयमा पनि समान २–२ जनाको आवेदन मागिएको हो ।