-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पोखरा आउने भएका छन् । उनी यही चैत १९ गते पोखरा आउन लागेका हुन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नेता कोइराला पोखरा आउन लागेको समाजका अध्यक्ष डा. गिरीधारी शर्माले जानकारी दिए ।
नेता कोरालाले आवधिक निर्वाचन प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक विचार गोष्ठीमा प्रवचनसमेत दिने छन् ।